मिड सोलु हाइड्रोपावरको आईपीओ भदौं २८ मा निष्काशन हुने
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकोा आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ...