Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री?


अमेरिकन डलरको भाउ बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री?

काठमाडौं, असोज २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैयाँ“ ८६ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ“ ५० पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ“ ९० पैसा र बिक्रीदर १ सय ६५ रुपैयाँ“ ६४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ६२ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ ०१ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ६० पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १९ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ४८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न