Friday, August 22, 2025

२०८२ भाद्र ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्यो —कुखुरा मासु किलोमै २५ रूपैयाँ


बढ्यो —कुखुरा मासु किलोमै २५ रूपैयाँ

काठमाडौं, भदौ ३१ । एक सातामै कुखुरा मासु किलो २५ रूपैयाँले बढेको छ। एक साता अघि तीन सय ५० रूपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले तीन सय ७५ रूपैयाँ पुगेको हो।

उत्पादनमा कमी आएपछि कुखुरा मासुको मूल्य बढेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । गर्मीले गर्दा उत्पादन घटेको छ, उनले भने, त्यसले गर्दा मूल्य बढेको हो। त्यहाँ नै गर्मी बढेकाले कुखुराको उत्पादन घटेको छ।