सुन–चाँदीको भाउघट्यो, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं, भदौ २७ । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्र...