दिन प्रतिदिन घट्दै सेयर कर्जा
काठमाडौं, भदौ १० । आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब सवा ४ अर्ब रुपैयाँले घटेको छ । यो ५.२ प्रतिशतको कमी हो । २०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट...