Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइएमई पेमा प्रथमपटक प्लेनको टिकेट काट्ने ग्राहकलाई प्रोमो कोडको प्रयोगद्वारा विशेष छुट


आइएमई पेमा प्रथमपटक प्लेनको टिकेट काट्ने ग्राहकलाई प्रोमो कोडको प्रयोगद्वारा विशेष छुट

काठमाडौं, भदौ २५ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगद्वारा फ्ल्याटमा ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलो पटक टिकट खरिद गर्दा फेमेली प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक प्राप्त गर्न सक्ने बताएको छ।

सेवाग्राहीलाई विद्युतीय माध्यमद्वारा सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ देखि सुरु भएको छ। पहिलो चरणमा यो अफर १ हजार योग्य सेवाग्राहीलाई प्रदान गरिनेछ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र रहेको कम्पनीले बताएको छ।