नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल
काठमाडौं, भदौ ७ । नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ। बुधबार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको...