सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?
काठमाडौं, भदौ २० । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ ह...