Tuesday, August 05, 2025

२०८२ श्रावण २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकले गर्‍यो लाभांश दिने घोषणा


सिटिजन्स बैंकले गर्‍यो लाभांश दिने घोषणा

काठमाडौं, भदौ ३१। सिटिन्जस बैंकले गत आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।बैंकले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

बैंकको भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले ९ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।