प्रधानमन्त्री दाहाल र राष्ट्रपति सी बीच भेट
एजेन्सी । एक साता चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० पछि बजे भेट भएको हो । भेटमा दाहालले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा प...
