बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउनुपर्छः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले बैंकको पछिल्लो क्रियाकला...
