Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । खानी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा खानी खोला हाइड्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । खानी खोला हाइड्रोपावर कम्पनी अन्तर्गतको आयोजनाहरु ‘टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छन् । र, क्रमश ः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै सञ्चालनमा आईसकेका छन् ।