समिट एयरले ५ महिनापछि धनगढीबाट बझाङ, बाजुरा र अछाममा उडान सुरु गर्याे
काठमाडौं, पाँच महिनादेखि रोकिएको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारू भएको छ। गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिही...