Wednesday, January 14, 2026

२०८२ माघ १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

९० लाख रुपैयाँको स्रोत नखुलेपछि अहेवविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर


९० लाख रुपैयाँको स्रोत नखुलेपछि अहेवविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ९० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि अख्तियारले एक सिनियर अहेवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिइएको छ। स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२ ०५४ कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले २०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले बताएको छ।