Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट दिने


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट दिने

काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट विशेष गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालमा ओपिडी, आइपिडी र फार्मेसी लगायत विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।