सेयर बजारमा १२ करोडको सिमा हटाउः ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अर्थतन्त्र ध्वस्त बनाउन भष्मासुर भएर लागिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै यस्तो बताएका हुन्। उनले अर्थतन्त्रको संकटलाई लिएर उद्योग व्यवसायी तथा लगानीकर्ता चरम न...
