धितोपत्र बोर्डले दियो दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन अनुमति
काठमाडौं, नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडलाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ।बोर्डले शुक्रबार मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आइपीओ निष...