गृहमन्त्रीलाई लक्षित गर्दै ओलीले भने, १ सय किलो सुन तस्करीको छानबिन गर्दा के बिग्रिन्थ्यो ?
काठमाडौं, एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ लक्षित गर्दै, १ सय किलो सुन तस्करीको छानबिन गर्दा के बिग्रिन्थ्यो भनेका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यस्तो भनेका हुन् । ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा श्र...