Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्यो अमेरिकी डलरको मूल्य


बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९१ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५१ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ३९ रुपैयाँ“ ८२ पैसा, बिक्रीदर १ सय ४० रुपैयाँ“ ४५ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६१ रुपैयाँ“ ३७ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ“ १० पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ३४ पैसा र बिक्रीदर ८४ रुपैयाँ“ ७२ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ६० पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ४२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९८ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ६१ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ११ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ २४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।