Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाणिज्य बैंकहरुलाई चालू आर्थिक वर्षकाटै काउन्टर काइकिलिकल बफर लाग्ने


वाणिज्य बैंकहरुलाई चालू आर्थिक वर्षकाटै काउन्टर काइकिलिकल बफर लाग्ने

काठमाडौं, वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षबाट नै काउन्टर साइकिलिकल बफर कायम गर्नुपर्ने भएको छ। केन्द्रिय बैंकले चालू आर्थिक वर्षको असार मशान्त सम्ममा ०.५ प्रतिशत बफर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।बैंकहरुले अहिले कुल ११ प्रतिशत पूँजीकोष कायम गर्दै आएको छ। बफर लागु भएसँगै अब थप पूँर्जीकोष कायम गर्नुपर्ने छ।