Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ हस्ताक्षर सहित २० रुपैयाँको नोट बजारमा


नयाँ हस्ताक्षर सहित २० रुपैयाँको  नोट बजारमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ।हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ।

केन्द्रीय बैंकले हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तीमा ल्याउन लागेको हो।केन्द्रिय बैंकले साविक कै आकार तथा रङ्गमा ‘ठर८७’०००००१ देखि ‘तर१८’९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बताएको छ।