Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको अर्थतन्त्र सुधारको बाटोमा गएको ठोस आधार छःअर्थमन्त्री महत


नेपालको अर्थतन्त्र सुधारको बाटोमा गएको ठोस आधार छःअर्थमन्त्री महत

काठमाडौं, अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र सुधारमा गइसकेको बताएका छन्। आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले अर्थतन्त्र सुधारको बाटोमा गएको ठोस आधार भएको बताएका छन्।

सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणी र आलोचनाले सबै क्षेत्रमा मनोबल गिरेको उनले बताए। अर्थतन्त्र अगाडि बढेको ठोस आधार छन्।सामाजिक सञ्जालमा भने जस्तो छैन।अर्थतन्त्र चलायमान बनाउन अर्थनीति र मौद्रिक नीति, ब्याजदरका विषयमा सरकारले गृहकार्य गरेको बताए।