जलविद्युत उत्पादकहरू चुनावी भिडन्तमा
काठमाडौं । जलविद्युत उत्पादकहरू प्यानलसहित चुनावी लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानमा आबद्ध यही जेठ ३१ गते हुने चुनावबाट इप्पानले नयाँ नेतृत्व पाउने भएको छ । यसका लागि व्यवसायीहरू दुई समूहमा लागेर चुनावी मैदानमा उत्रिएका हुन् ।...