Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डिम्याट खातामा १० अर्ब ३४ करोड भन्दा बढी सेयर कित्ता

खाता खोल्नेको संख्या ५७ लाख भन्दा बढी


डिम्याट खातामा १० अर्ब ३४ करोड भन्दा बढी सेयर कित्ता

काठमाडौं । पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख भन्दा बढी भएको छ ।


सीडीएससीको तथ्यांकअनुसार आज बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो ।


डिम्याट खाताहरुमा १० अर्ब ३४ करोड ३० लाख ६४ हजार ४०५ कित्ता सेयर रहेका छन् ।


पछिल्लो समय मेरो सेयर प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढिरहेको छ । मेरो सेयर प्रयोग गर्नेको संख्या अहिलेसम्म ४७ लाख ७६ हजार ८४२ पुगेको छ ।
यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ ।