Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कान्तिपुर टेलिभिजन लिमिटेड र सानिमा हाइड्रोपावर आईपीओ निष्काशन गर्ने


कान्तिपुर टेलिभिजन लिमिटेड र सानिमा हाइड्रोपावर आईपीओ निष्काशन गर्ने

काठमाडौं । कान्तिपुर टेलिभिजन लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छन् । कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

यस्तै, सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमा  रहेका छन ।