ब्रोकर लाइसेन्स रोक्ने निर्णय खारेज गर्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग
काठमाडौं । नेपाल सरकार, मन्त्री परिषद तथा मातहतका मन्त्रालय एवं नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट विभिन्न चरणहरुमा आवश्यकता बमोजिमका कार्यहरु भइरहेको पनि अवगत गराएको छ । अर्थ समिति समक्ष एशोसिएसनले नेपालको पूँजी बजार विकास तथा विस्तारमा यस्तै एशोस...