विराटनगर महानगरपालिकाद्धारा ३ अर्ब २८ करोडको बजेट विनियोजन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०,८१ का लागि ३ अर्ब २८ करोड ५० लाख विराटनगर महानगरपालिकाले बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च समेत धान्न नसकेर राजश्व बाँडफाँटको रकम...