काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै पहलमा टेलिभिजन स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०,८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले बताइन् ।
५ करोड रुपैयाँ विनियोजन गरेर कामनले आफ्नै टेलिभिजन स्थापना गर्दै