आजबाट खुल्यो काठमाडौंको ‘स्काइवाक टावर’ सर्वसाधारण भन्छन्ः टिकट महङ्गो भयो
काठमाडौँ । काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको ‘स्काइवाक टावर’को आज सफ्ट ओपनिङ भईरहेको छ । सो टावर चढ्न सर्वसाधारणले एक हजार रुपैयाँ तिरेर टिकट काट्नुपर्ने हुन्छ । अर्थात्, स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु...
