पर्याप्त मल छ,वितरण प्रक्रियामा बद्मासी भए कारबाही गर्ने चेतावनीःमन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललले यस पटक पर्याप्त मल भएको तर वितरण प्रक्रियामा बद्मासी गर्ने लाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका मन्त...