सुन चाँदीको भाउ बढ्यो,कतिमा हुँदैछ खरिद बिक्री?
काठमाडौं, २० असार । नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् मंगलबा प्रतितोला ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ स...
