सबै आर्थिक दायित्व आजसम्म भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन
काठमाडौं, २४ असार । महालेखा नियन्त्रक कार्यालयले आजको कार्यलय समयभित्र आर्थिक दायित्वको भुक्तानी गर्न परिपत्र गरेको छ । असार १२ गते एक परिपत्र जारी गर्दै चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भु...
