पशुपतिको जलहरी जोखियो
काठमाडौं । पशुपतिनाथको स्वर्ण जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरीको नाप तौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले बताए । जलहरी...