एनएमबी बैंकले ल्यायो आकर्षक अफर
काठमाडौं । एनएमबी बैंकले दुई नयाँ आकर्षक अफरहरूल्याएको छ। अफर अन्तर्गत ग्राहकहरूले इ(एनएमबी) एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्। चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस् यो...