नेपाली बजारमा भित्रियो आईफोन १५ सिरिज
काठमाडौं, नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ। एक महिनाअघि विश्व बजारमा आए उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबार देखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले बताएको छ। नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खर...
