सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलव ०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ५८ दशमलव ५३ विन्दुमा कायम भएको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से मंगलबार दुई दशमलव १७ अंकले घटे...
