ग्वार्कोको ओभरपास उद्घाटन, आयोजना सम्पन्न हुन करिब ३२ करोड खर्च
काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय...