साझा यातायातको प्रमुख पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान
काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन आह्वान गरेको हो । आवेदन दिने म...
