पानीट्यांकीस्थित भन्सारमा तीन सातादेखि ३४ ट्रक नेपाली प्लाइउड रोकिए
झापा । नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित भन्सारमा तीन सातादेखि ३४ ट्रक नेपाली प्लाइउड रोकिएका छ । २३ दिनदेखि प्लाइउड बोकेका ती ट्रक पूर्वीसीमा काँकडभिट्टापारि पानीट्यांकीमा रोकिएका हुन् । गत फागुन २७ मा प्लाइउड लिएर ती ट्र...
