नेपाल औषधि लिमिटेडले आजबाट थप तीन प्रकारका औषधि उत्पादन सुरु गर्दै
काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए। तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा...