गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार वटा कम्पनीलाई कामपाको दुई—दुई लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले चार वटा खाने तेलमा पेरोक्साइडको मात्रा धेरै पाइएपछि भन्दै दुई—दुई लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरीत तेल उत्पादन गरी बिक्री बितरण गरिरहेको भन्दै महानगरपा...
