सेयर बजारका सबै सूचक बढे
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन आज मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.६२ अंक ९१.४३ प्रतिशत० बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२७ अंकमा पुगेको छ । २२ कम्पनीको मूल्य...
