सिद्धार्थ राजमार्ग पुस १६ देखि दैनिक ६ घण्टा बन्द हुने
काठमाडौं । सुरुङमार्ग निर्माणकमलागि सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । सुरुङमार्ग निर्...