भकुण्डे–तेमाल सडक निर्माण सुस्त, बीस महिनामा दश प्रतिशत काम
काभ्रे । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको छ । नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस...
