Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेटौँडा सिमेन्ट उद्योगको रिक्त दुई सञ्चालककालागि ७ जनालाई अन्तरवार्तामा बोलाइयो


हेटौँडा सिमेन्ट उद्योगको रिक्त दुई सञ्चालककालागि ७ जनालाई अन्तरवार्तामा बोलाइयो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त दुई सञ्चालक सदस्य पदका नियुक्तिका लागि ७ जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ। मन्त्रालयले  एक सूचना प्रकाशित गरी प्रतिस्पर्धाका लागि स्वीकृत उम्मेदवारहरूको नामावली र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयले गत साउन ४ गते प्रकाशित सूचनाअनुसार प्राप्त दरखास्तहरूमध्येबाट ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम उम्मेदवार छनोट गरिएको जनाएको छ।

fff