विद्युतीय माध्यमद्वारा भुक्तानी प्रणाली व्यवस्थापन गर्न विभाग र एनसीएचएलबीच सम्झौता
काठमाडौं, भदौ १८ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनसीएचएल बीच विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली व्यवस्थापन गर्न एनसीएचएलको सम्झौता भएको छ। सामाजिक सुरक्षा भत्ता वितरण लगायत एनसीएचएलका विभिन्न भुक्तानी प्रणा...