नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिवन्द
काठमाडौं, असोज ८। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान प्रतिवनद लागाउने निर्णय गरेको छ। प्राधिकरणले आगामी अक्टोबर २९ वीन्टर सेड्युलबाट कोरियन एयरको नियमित उडान रोक्ने निर्णय गरेको हो। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सलाई कोरियाको नागर...
