Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

होर्डिंङ बोर्ड वा कुनैपनि सवारी साधनमा विदेशी कलाकारको फोटो राखि विज्ञापन गर्न नपाइने, तत्काल हटाउन बोर्डको निर्देशन[सूचना सहित]


होर्डिंङ बोर्ड वा कुनैपनि सवारी साधनमा विदेशी कलाकारको फोटो राखि विज्ञापन गर्न नपाइने, तत्काल हटाउन बोर्डको निर्देशन[सूचना सहित]

काठमाडौं । विज्ञापन वोडले कुनै पनि विषय वा वस्तुको विज्ञापनकालागि होर्डिंङ बोर्ड बनाउदा वा गाडी अथवा कुनै पनि स्थानमा पोष्टर छाप्नु पर्दा विदेशी कलाकारको तस्वीर राखिएका कारबाहि हुने जनाएको छ ।

वोर्डले आज एक सुचना जारी गर्दै विज्ञापन( नियमन गर्ने ) नियमावली(पहिलो संशोधन)२०८० को नियम ९ (क)को उपनियम (३) मा होर्डिंङ बोर्ड, सवारी सधान लगायत अन्य माध्यममा कुनै व्यक्तीको फोटो राखि विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तीको फोटो प्रयोग गर्नुपर्ने व्यवस्था भएकाले होर्डिंङ बोर्ड, सवारी सधान लगायत अन्य माध्यमका विदेशी कलाकार वा व्यक्तीको फोटो राखि विज्ञापन गरिएको भए त्यस्ता फोटो हटाई नियम अनुसार अघि बढ्न सुचीत गरेको छ ।वोर्डले नियमको उलंघन भए तत्काल कारबाही गर्न स्थानीय प्रशासनलाई परिपत्र गर्ने तयारी भएको जनाएको छ ।