नेपाल एयरलाइन्सले एक वर्षमा करिब ४ अर्ब ऋण तिर्न सफल
१ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपैयाँ ऋण तिर्न सफल भएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल एयरलाइन्सले सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ ऋण भुक्तानी गरेको निगमले जनाएको छ । निगमका प्रवक्ता र...