सीआईवीले अभियोग पत्र दर्ता गर्दै,२५० भन्दा बढी व्यक्तिलाई मुद्धा चलाउन सीआईबीको राय
काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आज अभियोग पत्र दर्ताको तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गर्न लागेको हो । यसअघि...
